शब्दाङ्कुरको पूर्णाङ्क २४८ (जेठ २०७९) लाई ‘राजेन्द्र सुवेदी स्मृति अङ्क’का रुपमा निकट भविष्यमा सार्वजनिक कार्यक्रम आयोजना गरी प्रकाशन गरिने लक्ष्य भएको हुँदा त्यसपछि विद्युतीय पत्रिका सम्प्रेषण गरिने जानकारी सम्बद्ध सबैमा गराउँदछौँ । यसबाट पर्न गएको असुविधाका लागि क्षमा याचना गर्दै प्रतीक्षा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । धन्यवाद ।

धीरकुमार श्रेष्ठ, प्रधान सम्पादक

Facebook Comments Box

Similar Posts