काठमाडौँ। साहित्यकार शीतल गिरीको सभापतित्व, गोविन्दप्रसाद घिमिरे वेदमणिको प्रमुख आतिथ्य, ढुण्डीराज मरासिनी, वसन्त रिजाल, विनोद दाहाल वत्स, निबन्ध आचार्यको आतिथ्य, उपाध्यक्ष माधवलाल श्रेष्ठको स्वागत, परशुराम पराशरको सञ्चालनमा सम्पन्न घुम्ती कविगोष्ठीको १११ औँ शृङ्खलामा सुशील आचार्य, रामकुमार पण्डित, भावना न्यौपाने, रामचन्द्र दाहाल, कात्यायन, सङ्गीता ढुङ्गाना, त्रिलोचन आचार्य, ओमप्रसाद कोइराला आदिले रचना वाचन गरे ।
Facebook Comments Box