सागर फुयाल

चोटमाथी चोटथपी चोटको सीमा पुग्न
प्रीयतमा मायालुको विश्वास तोडे पुग्छ ॥

बादलका टुक्राहरू, निला आकास र प्रकास
कति थोपा छुनॅ खस्छन्, लामा तिम्रा केस
जीवन सजाउंन खोंज्यौं भो झन नीस्सार
बुझ्न जानिन तिमीलाई हरपल देख्छु निरास ॥

घरमा एउटा सानो वारी, सेतो गुलाब रोपेकी छ
त्यै गुलाब आफ्नो जीवनको लक्ष्य बनाएकी छ
सॅंसारका आंसुले भरिएको छ अफसोच यो सागर
एकांकीमा उनकै अविरल आंसुले बगाउंछ यै सागर ॥

Facebook Comments Box

Similar Posts