यस शब्दाङ्कुर मासिकका आजीवन सदस्य तथा Sabdankur.com का मध्यपूर्व ब्यूरो संयोजक प्रेम कटवाल (कुवेत) का पुजनीय बुबा जित बहादुर कटुवालको यही २०७९।०८।०९ का दिन असामयिक निधन भएकोमा हामी शब्दाङ्कुर परिवार अत्यन्त मर्माहत र स्तब्ध भएका छौं । यस दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारजनमा शब्दाङ्कुर परिवारको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं ।
शब्दाङ्कुर परिवार, काठमाडौं