• वासुदेव घिमिरे

महाकालीमा तैरिएको छ,
ठेकेदारहरु चुप्प छन्
जिम्मेवारहरु लुपुक्क छन्,

तिमीजस्तै जन हामी
बग्यो, सकियो ।

जे गरे ‘नि भाकै छ
प्रवृत्ति जागै छ,
मन खिन्न भा’छ
परिणामको आशा छ,
इमानमा भान भएको छ हिन
सबैको भन्दा फरक थियो र दिन ?

Facebook Comments Box

Similar Posts