बाबुराम श्रेष्ठ ‘यात्री’
(सिन्धुली)

अरु केही चाह छैन तिमीभन्दा पर कोही छैन
जहाँ जान्छु जे गर्छु म तिम्रै प्रतिविम्ब देख्छु ।

मनमा बसेका छौ मेरो तिमी तनमा बसेका छौ
हृदयभरि कुना कुनामा तिमी नै छाएका छौ ।

कसरी तिमीमा समाहित भएँ, मैलाई थाहा छैन
छोड्न सक्छु आफैलाई छाड्न सक्दिनँ तिमीलाई ।

Facebook Comments Box

Similar Posts